दफा २६
निजी क्षेत्रमा क्याम्पस निजी क्षेत्रमा क्याम्पस निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) को स्थापना र सम्बन्धन महाविद्यालय) को स्थापना र सम्बन्धन
(१) विश्वविद्यालयको स्वीकृति लिई निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) स्थापना गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना भएको क्याम्पस (महाविद्यालय) ले विश्वविद्यालयसँग तोकिएबमोजिम सम्बन्धन गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धन प्राप्त क्याम्पस (महाविद्यालय) को स्वरूप र त्यस्तो क्याम्पस (महाविद्यालय) ले पाउने आर्थिक सहयोग तोकिएबमोजिम हुनेछ ।